सिलगढी टी अक्सन कमिटीको साधारण सभा सम्पन्न

सिलगढी : सिलगढी टी अक्सन कमिटीको साधारण सभा आज सम्पन्न भयो। उक्त सभामा विभिन्न विषयमा चर्चा परिचर्चा गर्नको साथै वर्षभरिको आय-व्यायको हिसाब पनि पेश गरियो। सिलगढी टी अक्सन कमिटीका चेयरम्यान कमल किशोर तिवारीले बताएअनुसार कोरोनाले गर्दा गत वर्ष टी अक्सन कमिटीको साधारण सभा सम्पन्न गरिएन।


आज 44औँ साधरण सभा आयोजित गरियो। सभाको अन्तमा सिलगढी टी अक्सन कमिटीका सचिव पीके दासको कार्यकालको मियाद समाप्त भएकोले तिनलाई संवर्द्धना जनाउँदै विदाई दिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *