शिशु शिक्षा केन्द्र भवनको उद्घाटन

नक्सलबारी : नक्सलबारी खण्डको अपर बाघडुग्रा पञ्चायत अन्तर्गत पर्ने कमलपुर चियाकमानमा शिशु शिक्षा केन्द्रको नयाँ भवनको आज उद्घाटन गरियो। नक्सलबारीका खण्ड विकास पदाधिकारी बापी धरले उक्त नवनिर्मित भवनको विधिवत् उद्घाटन गरे। यस अवधि अप्पर बाघडुग्रा पञ्चायतका प्रधान कञ्चन कुशवाहा सहित अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş