सिलगढी : शिवमन्दिर सङ्कल्प वेलफेयर सोसाइटीको पहलमा यहाँको रेलगेट नजिक इन्दिरापल्लीमा रक्तदान, स्वास्थ्य जाँच लगायत आँखा जाँच शिविरको आयोजना गर्यो।

यसबाहेक शिविरमा शिशु विशेषज्ञ एवम् अन्य डाक्टरहरूको सहयोगमा विभिन्न रोगको जाँच गरियो। उक्त शिविरमा 10 जना महिलासहित मोठ 44 जनाले रक्तदान गरे।
