सोशल मीडियामा पोस्ट गरेपछि फाँसीदेवामा युवकले गरे आत्महत्या

फाँसीदेवा (निसं): फाँसीदेवा ब्लकको करनगञ्ज इलाकामा एकजना 25 वर्षीय युवकको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको छ। मृतकको नाम मुकेश राय हो। प्राप्त जानकारी अनुसार, आज बिहान परिवारका सदस्यहरूले मुकेशलाई कोठाभित्र धेरैपल्ट बोलाउँदा पनि तिनले कुनै प्रतिउत्तर दिएन। यसपछि दैलो भत्काएर कोठाभित्र पस्दा तिनी झुन्डिएको अवस्थामा देखे। यसपछि घटनाबारे तत्कालै फाँसीदेवा थाना पुलिसलाई सूचना दिए। अर्कोतिर, खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ।


यसैबीच, परिवारिक सूत्र अनुसार मुकेशले आत्महत्या गर्न अघि सोशल मीडियामा एउटा पोस्ट गरेका थिए। उक्त पोस्टलाई लिएर रहस्य यथावत् छ। पुलिसले उक्त घटना के कारणले भयो भन्नेबारे जाँच शुरू गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş