सोनादाको नाली चउर क्षेत्रमा सेनिटाइज

सोनादा : सोनादाको नाली चउर क्षेत्रमा एकजना कोरोना संक्रमित वृद्धको निधन भएको थियो। उक्त घटनापछि सोनादाको नाली चउर क्षेत्रमा सेनिटाइज गरिने कार्य गरिएको छ भने आज उक्त क्षेत्रमा पूर्ण लकडाउन पालन गरिएको छ। कोरोनाले वृद्धको निधनपछि स्थानीय प्रगति समाज नयाँ कमान नाली चउरद्वारा सेनिटाइजको कार्य गरिएको बताइएको छ। आज उक्त क्षेत्रमा सबै दोकान पाटहरू पूर्ण रूपमा बन्द रहेको थियो भने मानिसहरू सबै आफ्नो आफ्नो घरभित्र नै रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş