सोनादाको नाली चउर क्षेत्रमा सेनिटाइज तथा स्वाब टेस्ट

सोनादा : सोनादाको नाली चउर क्षेत्रमा दार्जिलिङको अग्निशमन विभागको तर्फबाट सेनिटाइज गरियो। त्यसरी नै स्वास्थ्य कर्मीहरूले कोरोना पोजिटिभ भएर मृत्यु भएका स्थानीय एकजना वृद्धको प्राथमिक सम्पर्कमा आएका सबैको आज स्वाब टेस्ट पनि गरियो। यस अवसरमा नाली चउर नयाँ कमान अनि ढाड़ गाउँको समाजद्वारा कोरोना योद्धाहरू क्रमैले अग्नि शमन विभागका कर्मचारीहरू, स्वास्थ्य कर्मीहरूलाई खदार्पण गरी धन्यवाद प्रकट गरियो।


यस्तो विषम परिस्थितिमा सहयोग गर्नेहरू जीटीए चेयरम्यान अनित थापा, सीएमओएच, एसीएमओएच, पूर्व सभासद महेन्द्र प्रधान, खण्ड विकास अधिकारी, सोनादा पुलिस, स्वास्थ्य कर्मीहरू र अग्निशमनका कर्मचारीहरूप्रति गाउँलेहरूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş