सोनादाको रङ्गबुल क्षेत्रहरूमा सेनिटाइज

सोनादा : दार्जिलिङ महकुमा अन्तर्गत पर्ने रङ्गबुल ग्राम पञ्चायत क्षेत्रको सिधालाइन परिवार समाज गाउँदेखि लिएर गोर्खा बस्ती मखमली संघसम्म युवाहरू मिलेर सेनिटाइज गरियो। यस विषयमा नित्य संघको सदस्य सुरेन राईले गोजमुमो केन्द्रिय सदस्य राजेश चौहान, दावा माइला डुक्पा, लक्ष्मण ठकुरी  अनि अन्यलाई धन्यवाद दिएका  छन्। विशेष गरी आज मोर्चाबाट मणि कुमार राई, एनोश हाङ्ग सुब्बा, बिरेन छेत्री, चन्द्र तामाङ, गौतम छेत्री, उमेश तामाङ, विकास लामाको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş