श्री सङ्घ क्लबले खम्बा पूजाको माध्यम शुरू गऱ्यो दुर्गा पूजाको तयारी

राजगञ्ज,15अगस्त (निसं): राजगञ्जको श्री संघ क्लबले खम्बा पूजाको माध्यम आजदेखि दुर्गा पूजाको तयारी शुरू गरेको छ। 67औ वर्षमा क्लबको पुजाको थिम काल्पनिक एउटा मन्दिर रहेको छ। राजगञ्जको श्री संघ क्लब गत केही वर्षदेखि धेरै बजटमा दुर्गा पूजा गर्दै आइरहेको छ। यस वर्ष पूजाको लागि आयोजक समितिको बजट लगभग 10 लाख रुपियाँ रहेको छ। पूजाको साथमा पूजा अवधि विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजित गरिने भएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet