एसएसबी 41औँ बटालियनका जवानहरूद्वारा स्वच्छता अभियान

खोरीबारी : भारत नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको ए कम्पनी पानीट्याङ्की बीओपीका जवानहरूले आज स्वच्छता अभियान चलायो। उक्त स्वच्छता अभियान अन्तर्गत इलाकाका विभिन्न ठाउँहरूको साफ-सफाई गरियो।


स्वच्छ भारत मिशन अन्तर्गत आज एसएसबी ए कम्पनी पानीट्याङ्की बीओपीका जवानहरूद्वारा पानीट्याङ्कीको मन्दिर परिसर, पानीट्याङ्की बजार लगायत विभिन्न ठाउँहरूको साफ-सफाई गरियो। यसको साथै एसएसबीका जवानहरूले स्थानीय मानिसहरूलाई आफ्नो घर छेउ-छाउको इलाका सफा सुग्घर राख्नेबारे जागरूक पनि गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet