एसएसबी अनि नेपाल पुलिस-द्वारा सीमा क्षेत्रमा गस्ती

खोरीबारी : आपसी समन्वय स्थापित गर्न साथै सीमामा हुने अवैध गतिविधिहरूलाई रोक्ने उद्देश्यले एसएसबी जवान, नेपाल पुलिस तथा नेपाल एपीएफद्वारा डाङ्गु जोतसँग संलग्न सीमा क्षेत्रमा संयुक्त पेट्रोलिङ् अभियान चलाइयो। प्राप्त जानकारीअनुसार आपसी समन्वय स्थापित गर्न र सीमामा अवैध गतिविधि, तस्करी आदिलाई रोक्ने उद्देश्यले संयुक्त पेट्रोलिङ अभियान चलाएको बताइएको छ।


उक्त अभियानमा एसएसबी 41औँ बटालियन डाङ्गु जोत कम्पनी क्याम्प इन्चार्ज इन्स्पेक्टर रवि कुमार, नेपाल पुलिस एसआई केबी श्रेष्ठ, नेपाल एपीएफ एसआई पी पी दहाल लगायत जवानहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom