एसएसबीद्वारा स्कूलहरूलाई बेञ्च तथा डेस्क प्रदान

खोरीबारी: सामुदायिक कल्याण कार्यक्रम अन्तर्गत एसएसबी 19औ बटालियनको तर्फबाट सीमावर्ती स्कूलहरूली बेञ्च तथा डेस्क प्रदान गरियो। एसएसबी 19औ बटालियन सूत्रले दिएको जानकारी अनुसार स्कूलमा बिद्यार्थीहरूलाई अध्ययनमा सुविधा होस् भन्ने उद्देश्यले बेञ्च तथा डेस्क प्रदान गरियो। सीमावर्ती क्षेत्रमा अवस्थित दुईवटा स्कूल उत्क्रमित मिडल स्कूल कुर्लीकोट अनि उत्क्रमित मिडल स्कूल पाठामारीलाई आज एसएसबी 19औ बटालियनको तर्फबाट नौ-नौ वटा बेञ्चत तथा डेस्क प्रदान गरियो। यस अवसरमा एसएसबी 19औ बटालियनका उप सेनानायक कोजा राम लोमरोर तथा नवीन कुमार राय, मुखिया राजीव पासवान, शिक्षक आकीफ इकबाल, जलालुद्दीन अनि स्कूलका विद्यार्थीहरू सहित अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet