स्टुडेन्ट्स सोसाइटी अफ् सिलगढीद्वारा कारगिल विजय दिवस पालन

सिलगढी : स्टुडेन्ट्स सोसाइटी अफ् सिलगढीको तर्फबाट कारगिल विजय दिवस मनाइयो। सिलगढीको बाघाजतिन पार्क अघि स्टुडेन्ट्स सोसाइटी अफ् सिलगढीका सदस्यहरूले आज कारगिल युद्धमा शहीद भएका जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। स्मरण रहोस्, 1999 मा कारगिल युद्ध भएको थियो। त्यस समय पाकिस्तानी सैनिकले नियन्त्रण रेखा पार गरेर भारतमा प्रवेश गरेपछि भारत र पाकिस्तानमाझ युद्ध शुरू भएको थियो। उक्त युद्धमा भारतले 26 जुलाई 1999 को दिन पाकिस्तानलाई पराजित गरेकोले गर्दा नै प्रत्येक वर्ष आजको दिन अर्थात 26 जुलाईमा कारगिल विजय दिवस पालन गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/