सुकेपोखरीको सडकमा फोहोर-मैला फ्याँकिएकोले गर्दा मानिसहरू समस्यामा

सुकेपोखरी : सुकेपोखरी मूल सडक तथा सुकेपोखरीको प्रवेश द्वार अनि बालासन बस्ती रोड परिसरमा फ्याँकिएको फोहोर-मैलाले उक्त परिसरमा दुर्गन्ध फैलाइरहेको कारण उक्त सडक भएर आवतजावत गर्ने जनसाधारणलाई धेरै असुविधा भइरहेको छ। उक्त क्षेत्रमा स्थानीय मानिसहरूले फोहोर-मैला नफालिदिने साथै उचित सम्बन्धित विभागले व्यवस्थापन गरिदिने बालासन बस्ती निवासी अमरदीप छेत्रीले अनुरोध गरेका छन्। तिनले स्थानीय प्रशासन अनि वन विभागसित कुराकानी गरेर मैला व्यवस्थापन निम्ति सटीक ठाउँ उपलब्ध गराइदिने माग गर्नको साथै रोड परिसर सफा अनि स्वच्छ राखिदिने सञ्चार माध्यममार्फत अनुरोध गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş