सुकेपोखरीको धोतरियामा 132 जनालाई कोरोनाको टीकाकरण

सुकेपोखरी : दार्जिलिङ इनिसेटिभ तथा एडवर्ड फाउण्डेसनको पहलमा जोरबङ्लो सुकेपोखरी खण्डको धोतरिया कलेज भेल्ली ग्राम पञ्चायत अन्तर्गत धोरतिया डिभिजनमा 132 जनालाई कोरोनाको खोप लगाइयो। कोभिड भोलेन्टियर सेलले आयोजना गरेको कार्यक्रममा भेक्सिनेसन लेबर फाउण्डेसन नामको संस्थाबाट कोरोनाको भ्याक्सिन उपलब्ध गराइएको संयोजक एचबी चामलिङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *