सुकेपोखरीको प्लुङदुङ क्षेत्रमा रेपिड एन्टीजेन टेस्ट

सुकेपोखरी : सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रको पहलमा प्लुङ्दुङ तरुण संघ तथा प्लुङ्गदुङ मोटर सेन्डीगेटको सहयोगमा तरुण संघ सार्वजनिक भवनमा आज गाउँलेहरूको रेपिड एन्टीजेन टेस्ट शिविरको आयोजना गरियो। उक्त शिविरमा प्लुङदुङ क्षेत्रका सम्पूर्ण गाउँ बस्तीका मानिसहरूको रेपिड टेस्ट गरियो। यस शिविरमा प्लुङदुङ तरुण संघका सभापति रबिन मुखिया, उपसभापति रूपेश दाहाल, कोषाध्यक्ष डेन्डुप लेप्चा लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom