सुकेपोखरीमा कोरोना वरियर्स सम्मान कार्यक्रम सम्पन्न

सुकेपोखरी : श्रृङ्खला स्वनिर्भर दल नागरी फार्म मोक्तान गाउँको पहलमा  आज कोरोना वरियर्स सम्मान कार्यक्रम सम्पन्न भयो। द बुक थीप ओपन लाइब्रेरी परिसरमा दलनेत्री रिङस्ङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षक पीआर सुब्बाको विशेष उपस्थिति रहेको थियो। मोक्तान गाउँ समाज सभापति पेम्बा लेप्चा तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सचिव अश्विनी सुब्बा तथा कोषाध्यक्ष सेजल पाखरीनले सञ्चालन गरेका थिए।


कार्यक्रममा उप स्वास्थ्य केन्द्रका एएनएम, आशाकर्मी, विशिष्ट अतिथिको रूपमा उपस्थित पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी तथा सञ्चार कर्मीलाई सम्मान पत्र प्रदान गरियो। कार्यक्रममा ससाना नानीहरूले नृत्य प्रस्तुत गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş