सुकेपोखरीमा कोभिड 19-बारे जागरूक सभा

सुकेपोखरी : सुकेपोखरी थानाले बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर नागरिकहरूलाई भयभित नहुने अपील गर्दै स्थानीय विभिन्न समाज र संघ संस्थाका कार्यकर्ताहरूलाई लिएर एउटा सभाको आयोजना गऱ्यो। उक्त सभालाई सम्बोधन गर्दै थाना प्रभारी ओसी इफ्तिकर उल हसन र अन्यले कोभिड 19-को संकटलाई लिएर भयभित नभएर सरकारद्वारा जारी गरेको नियमलाई पालन गर्नुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *