सुकेपोखरीमा क्रिएटिभ चिल्ड्रेन क्लब तथा भिलिजेन्स कमिटी गठन

सुकेपोखरी : अनुज्ञालय दार्जिलिङ अन्तर्गत पोख्रेबुङको पहलमा नागरी फार्म चियाबारी सरदार गाउँ, स्कुल गाउँ एवम् चउर गाउँका नानीहरू लगायत स्वनिर्भर दल, प्राथमिक पाठशालाका शिक्षणकर्मी साथै गाउँलेहरूलाई लिएर क्रिएटिभ चिल्ड्रेन क्लब एवम् भिलिजेन्स कमिटी गठन गरियो। सीपीडब्ल्यु दर्शना राई तथा तेञ्जिङ लेप्चाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा नवगठित चिल्ड्रेन क्लब अध्यक्ष नित्यम शर्मा, सचिव श्रेयाञ्जली प्रधान, कोषाध्यक्ष अणुमाला छेत्री र नियति शर्मा, प्रमुख सल्ल्हकार अभिषेक पौड्याल आदिलाई चयन गरिएको छ भने भिलिजेन्स कमिटिमा निर्मिता शर्मा, श्रद्धा राई, करूणा थापा, तारा थापा, भावना तामाङलाई चयन गरिएको छ। नवगठित समितिले बाल सुरक्षा र बाल अधिकारसँगै सम्बन्धित विषयमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş