सुकेपोखरीमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम

सुकेपोखरी : गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम आज सोम दोस्रो डिभिजनमा सम्पन्न भयो। डीके राईको अध्यक्षतामा सम्पन्न सभालाई सरिता राईले सञ्चालन गरेकी थिइन्।


 

आईसीडीएस-को पहलमा सम्पन्न कार्यक्रममा भानु शर्मा, सीके शर्मालगायत गोर्खा च्यारिटेबल हस्पिटल सांगठनिक समिति सचिव सुरेन प्रधानले हस्पिटल निर्माणको आवश्यकता अनि औचित्यबारे सबैलाई जानकारी गराए। कार्यक्रममा शिव छेत्री, रशिका राई, करुणा राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş