सुकेपोखरी थाना प्रभारी सुदीप कुमार विश्वासको मिरिक स्थानन्तरण

सुकेपोखरी : सुकेपोखरी थानामा लगभग 11 महिना प्रभारीको रूपमा कार्यभार सम्हालेका ओसी सुदीप कुमार विश्वासको मिरिक थानामा स्थानन्तरण भएको छ। सुकेपोखरी पत्रकार सङ्गठनद्वारा तिनलाई खदापर्ण तथा उपहार प्रदान गरेर विदाई दिइयो। आफ्नो कार्यकाल अवधि सुकेपोखरी क्षेत्रमा तिनले दिएको   योगदानको कदर गर्दै तिनलाई सम्मानसहित विदाई गरिएको पत्रकार टोलीले बताएको छ। थाना प्रभारी विश्वासले पनि सुकेपोखरी क्षेत्रबाट आफूले पाउन सकेको मायाप्रति कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking