सुके पोख्रेबुङ क्षेत्रमा लकडाउन पूर्ण रूपमा पालन

सुकेपोखरी : राज्य सरकारद्वारा घोषित सेप्टेम्बर महिनाको साप्ताहिक लकडाउनको आज पहिलो दिन सुके पोख्रेबुङ क्षेत्र पूर्ण रूपमा बन्द रह्यो। सुके पोख्रेबुङ क्षेत्रमा लकडाउन कठोरतापूर्वक पालन गर्नको साथै यहाँको सबै दोकानपाटहरू लगायत वाहनहरूको चलाचल ठप्प रह्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş