सुके पोख्रेबुङ क्षेत्रमा कुचो यस वर्ष सन्तोषजनक नरहेको गुनासो

सुकेपोखरी: सुके पोख्रेबुङ क्षेत्रमा यस वर्ष गत वर्षको तुलनामा कुचोको उत्पादन सन्तोषजनक नरहेको यहाँका उत्पादकहरूको गुनासो रहेको छ। यसै सन्दर्भमा बोल्दै प्लुङदुङ ग्राम पञ्चायत रियाङ बस्ती निवासी आशिष राईले यस प्रकारको दुखेसो व्यक्त गरेका हुन् । तिनले जनाए अनुसार मौसम अनुकूल रहे पनि जङ्गली जनावरको आतङ्कबाट कुचोको सुरक्षा गर्न गाह्रो परेको थियो । विशेष अम्लिसोबाट कुचो उत्पादन हुन्छ तर दुम्सी, बनेल लगायत अन्य जङ्गली जनावरले अम्लिसोको खेती नष्ट गरेको कारण कुचो उत्पादनमा ह्रास आएको तिनले बताए। गत वर्ष उचित मूल्यमा आफुले पाँच क्विन्टल कुचो बिक्री गरेको बताउँदै कुचो उत्पादन घटेको कारण कुचो किन्ने व्यपारीहरू समेत यस वर्ष खुबै कम्ती आएको तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş