सुकेपोखरीको समरीपानीमा सेनिजाइज

सुकेपोखरी : नव स्वस्तिका परिवार समरीपानीको तत्वावधानमा आज गाउँ परिसरमा सेनिटाइज गरियो। विशेष समरीपानी क्षेत्रमा बाहिरबाट आएका मानिसहरूलाई क्वारेन्टाइन सेन्टरमा राखिएको अमीर राईले बताए। सेनिटाइजेसनको क्रममा आज उक्त क्वारेन्टाइन सेन्टर लगायत गाउँ परिसरमा कीटनाशक औषधि छर्किने कार्य गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *