सुके पोख्रेबुङ क्षेत्रमा रामनवमी पालन

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रको विभिन्न सार्वजनिक मन्दिरमा आज रामनवमी पर्व खुबै श्रद्धा भक्तिको साथमा पालन गरियो। यसै क्रममा नागरी फार्म चियाबारीको पवित्र आध्यात्मिक स्थल आस्थाको केन्द्र मानिएको गढ़ीदेवी मन्दिरमा पनि गत वर्षहरूमा सरह रामनवमी पर्व पालन गरियो। तथापि, कोभिड 19-को बढ्दो संक्रमणलाई ध्यानमा राखेर सामाजिक दूरी लगायत कोरोनाको नियम पालन गर्दै रामनवमीको अवसरमा भगवान् रामको पुजा अर्चना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *