सूर्या फाउण्डेशनद्वारा लघु व्यक्तित्व विकास शिविरको आयोजना

खरसाङ (निसं) : सूर्या फाण्डेसनद्वारा भारतभरिका 18 राज्यका करीब चार सय बाल संस्कार केन्द्रहरूमा दश दिवसीय लघु व्याक्तित्व विकास शिविरको आयोजना गरिरेहेको छ । सोही अनुरूप दार्जिलिङ जिल्ला अन्तर्गत खरसाङ महकुमास्थित बाघमारा बस्तीमा रहेको बाल संस्कार केन्द्रमा नानीहरूलाई लिएर लघु व्यक्तित्व विकास शिविरको आयोजना गरिरहेको छ। उक्त अवसरमा खरसाङ क्षेत्रका प्रमुख मणिकमल दाहालले नानीहरूलाई विभिन्न विषयहरू जस्तै विज्ञानको प्रयोग, माटोका खेलौनाहरू बनाउने तथा कागजबाट निर्मित विभिन्न सामाग्रीहरू बनाउने तरिकाहरू सिकाएका थिए। बाघमारा बाल संस्कार केन्द्रका प्रशिक्षक योगेन्द्र छेत्रीले समाज र देश निर्माणमा विद्यार्थीहरूको महत्वबारे प्रकाश पारेका थिए। नवौं दिनको अन्तिम सत्रमा केन्द्रका नानीहरूद्वारा सामुहिक रूपमा देशभक्ति गीत प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom