स्वाब टेस्ट गर्न आएका स्वस्थकर्मी पोजेटिभ भएपछि गाउँलेहरू आतङ्कित

बिजनबारी : कोरोना संक्रमण रोगीहरू चिन्हित गर्नको लागि स्वस्थ विभागद्वारा हाल विभिन्न स्थानहरूमा स्वाब टेस्ट गर्दै आइरहेको छ। दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ कोलबुङ उप स्वास्थ्य केन्द्रमा स्वाब टेस्ट गर्न आएको एकजना स्वस्थ कर्मी नै पोजेटिभ भएपछि स्थानीय मानिसहरूमा आतङ्कको माहौल छाएको छ। स्वाब टेस्ट गर्न आएका सबैजना क्वारेन्टाइनमा बस्न बाध्य बनेका छन्। आज स्थानीय समाजहरूको प्रतिनिधिले एउटा सभा गरेर स्वस्थ विभागले यसबारे उचित कदम उठाइदिने अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş