स्वच्छता दिवसको अवसरमा सिलगढीको स्वास्थ्य केन्द्रमा मेयर गौतम देवले लगाए झाडु

सिलगढी (निसं): स्वच्छता दिवसको अवसरमा आज सिलगढीका मेयर गौतम देव झाडु लिएर सडकमा ओर्लिए। मेयरले सिलगढी नगर निगमको 33 नम्बर वार्डको स्वास्थ्य केन्द्रको काम निरीक्षण गरे।  यसको साथै तिनले इलाकाका मानिसहरूलाई मच्छरदानी पनि वितरण गरे। यसवाहेक, स्वच्छता दिवसमा मेयरले स्वास्थ्य केन्द्रको परिसरमा पनि साफ-सफाई गरे। तिनले स्वास्थ्य केन्द्रमा झाडु लगाएर यसको छेउछाउको वातावरणलाई स्वच्छ राख्ने सन्देश दिए। यस अवसरमा मेयर गौतम देवले भने, स्वच्छता दिवसको अवसरमा सहरको विभिन्न ठाउँमा सफाई गरियो। यसको साथै डेंगूसित लड्नको लागि लगातार काम जारी रहने तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş