स्वनिर्भर समूह तथा टीम सोसियल सर्कलद्वारा बिजनबारीको रंगीत नदीको सर-सफाई

बिजनबारी: स्वस्थ बिजनबारी स्वच्छ बिजनबारी नाराको साथमा आज पुलबजार बिजनबारी ग्राम पञ्चायत अधीनस्थ विभिन्न स्वनिर्भर समूह तथा युवाहरूद्वारा निर्मित सामाजिक समूह टीम सोसियल सर्कलको संयुक्त आयोजनामा बिजनबारीको रंगीत नदीको सर-सफाई गरियो। बिहानदेखि गरिएको सफाई कार्यक्रममा विभिन्न झुन्डले पुलबजारदेखि बिजनबारीसम्म लगभग 2 किलोमीटर नदी लगायत वरिपरिको स्थानहरूमा सर-सफाई गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş