टेबल टेनिस अकादमीलाई फेरि शुरू गरिनुपर्ने आम आदमी पार्टीको माग

सिलगढी : अचल अवस्थामा रहेको टेबल टेनिस अकादमीलाई फेरि शुरू गरिनुपर्ने माग गर्दै आम आदमी पार्टीले आवाज उठाएको छ। टेबल टेनिस खेललाई बढ़ावा दिनको लागि 2020-मा सिलगढी जङ्क्शन संग्लन बाणी मन्दिर स्कुल नजिक करोड़ौँ रुपियाँको लागतमा एउटा टेबल टेनिस अकादमी बनाएको थियो। उक्त अकादमी खोलिएपछि धेरैजना मानिसहरूले सिलगढी सहरमा टेबल टेनिस खेलले पुरानो गौरव पुनः फर्काइ ल्याउनेछ भन्ने सोच राखेका थिए। सिलगढीका मान्तु घोष र गणेश कुन्डू जस्ता अन्य खेलाड़ीहरूले पनि आ-आफ्नो प्रतिभालाई उजागर गर्ने आशा रहे तापनि सो पूर्ण हुन नसकेको तिनीहरूको भनाइ रहेको छ। मात्र 2 वर्षको अन्तरालमा टेबल टेनिस अकादमीको अवस्था खराब भएको छ भने हाल यहाँ नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा बनेको छ।  दार्जिलिङ जिल्ला आम आदमी पार्टीले टेबल टेनिस अकादमीलाई पुनः प्रयोगको लागि योग्य बनाउने माग गर्दै आवाज उठाएको छ। उक्त विषयलाई लिएर आज संगठनका सदस्यहरूले रेलवे अधिकारीलाई एउटा ज्ञापन चढाउन गए तापनि अधिकारीहरूले स्वीकार नगरेपछि संगठनका सदस्यहरूले क्षोभ प्रकट गरे। संगठनका दार्जिलिङ जिल्ला अध्यक्ष दिव्येन्दु मजुमदारले आउँदो दिनमा यसलाई लिएर बृहद आन्दोलन गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetaresbet girişaresbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes