तराईको मञ्जा खोलाले बाँध भत्काएपछि क्षेत्रवासीहरू त्रासित

मिरिक : मिरिक महकुमा अन्तर्गत तराई क्षेत्र बेलगाछीमा गत अगस्त महिनामा मञ्जा खोलाको बाँढले बाँध भत्काएर लगेपछि स्थानीय घरहरूलाई ठुलो क्षति पुर्‍याउनको साथै बाँधसँगै पुललाई पनि धेरै नोक्सान पुर्‍याएको थियो। यसपछि पुनः नयाँ बाँध निर्माण गरे तापनि नयाँ बनाएको जाली बाँध नदीले फेरि बगाएर लगेको छ। गत 5 र 6 अगस्तमा वर्षाको कारण फेरि मञ्जा खोलाको जलस्तर बढेर बाढी आएर बाँध बगाई लगेपछि क्षेत्रवासीहरू त्रासित बन्न पुगेका छन्। सम्बन्धित विभागले चाँडै यस विषयमा ध्यान नदिए नदी किनारमा रहेका घरहरूमा बाढको प्रभाव पर्न सक्ने प्रबल सम्भावना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş