तराईको पैह्रो क्षेत्रहरूको निरीक्षण गरे विधायक निरज जिम्बाले

मिरिक : मिरिक अन्तर्गत दखले मलाबासे तराई क्षेत्रमा भल पैह्रोले क्षतिग्रस्त भएको क्षेत्रमा विधायक निरज जिम्बा गोरामुमो केन्द्रिय सदस्यहरु ऋषि थापा, सचिव सचित गहतराज, गोरामुमो मिरिक ब्राञ्चका सचिव बुद्ध तामाङ , मिरिक सौरिनी समष्टिका सभापति कर्ण प्रधान, मिरिक तराईका पर्यवेक्षक थेबा तामाङ आदिले निरीक्षण गरे।


अविरल बर्षाको कारण दखली मलबाँसेमा गएको भल पैह्रोले उक्त क्षेत्रमा धेरैनै क्षति भएकोले विधायक निरज जिम्बा स्वयंले निरीक्षण गरेर पीडित परिवारहरुलाई तारपोलिन साथै केही परिवारहरुलाई आर्थिक सहयोग पनि दिए। केन्द्रिय सदस्य सचित गहतराजले यसबारे पत्रकारहरुलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş