तराईमा छुट्टै खण्ड विकास कार्यालय गठन गर्नुपर्ने मागमा प्रदर्शनी

मिरिक : पानीघट्टा तराईमा छुट्टै खण्ड विकास कार्यालय गठन गरिनु पर्ने माग गर्दै आज मिरिक महकुमा कार्यालय अघि धरना प्रदर्शन गरियो। मिरिक महकुमा कार्यालयमा गएर छुट्टै खण्ड निर्माण माग समितिले आज मिरिक महकुमा शासकलाई एउटा माग पत्र सुम्पियो। छुट्टै खण्ड निर्माण माग समितिले तराइको भौगोलिक स्थितिलाई बुझेर अलग्गै ब्लक निर्माणको माग गर्दै आइरहेको बारे यस अवसरमा महकुमा शासकलाई जानकारी गराए। महकुमा शासक कार्यालय अघि समितिका अर्जुन थापा अनि अन्य पदाधिकारीहरूको नेतृत्वमा आएका टोलीले विभिन्न नाराबाजी गर्नको साथै धरना प्रदर्शनी पनि गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet