तराई निरपानी बस्तीमा रक्तदान शिविरको आयोजना

मिरिक : मिरिक महकुमा अन्तर्गत तराई निरपानी बस्तीको खेल मैदानमा आज रक्तदान शिविरको आयोजना गरियो। निरपानिया स्वस्थ्य केन्द्र, निपानिया हेल्प डेक्स साथै निपानिया हेल्पिङ ह्यान्ड स्पोर्टस् एण्ड कल्चर, औलडागी युथ युनाईटेड, निरपानिया युथ युनाईटेड प्रगति युथ कल्बको संयुक्त पहलमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो।


शिविरमा निरपानियालगायत यसका छेउछाउका 52 जना युवक-युवतीहरूले रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş