तराई पानीघट्टा क्षेत्रमा वीर बिरसा मुण्डा सालिग निर्माण गरिने

मिरिक : तराई पानीघट्टा क्षेत्रमा आदिवासीहरूको विरताको चिन्हारी वीर बिरसा मुण्डाको सालिग स्थापना गरिने भएको छ। धेरै अघिदेखि पानीघट्टा तराईमा वीर बिरसा मुण्डको सालिग स्थापनाको लागि गोजमुमो विनय खेमाका आदिवासी समर्थकहरूले पार्टीलाई सहयोगको माग गर्दै आइरहेका थिए। आज गोजमुमो अध्यक्ष विनय तामाङको पानीघट्टा भ्रमण अवधि आदिवासी प्रतिनिधिहरूलाई सालिग स्थापनाको लागि जमीन चिन्हित गरेर चयन गर्ने आग्रह गर्दै यथाशीघ्र सालिग बनाइदिने तिनले वचन दिएको गोजमुमो तराई आदिवासी नेता राजेन किण्डुले बताए। लकडाउन शुरू हुन अघि नै पार्टी अध्यक्षलाई तराई पानीघट्टा क्षेत्रमा वीर बिरसा मुण्डाको सालिग स्थापना गरिदिने आफूहरूले निवेदन गरेका थियो भने अध्यक्ष तामाङले सालिग निर्माण गरिदिने वचन दिएका थिए। आज पानीघट्टा तराईको भ्रमण अवधि फेरि यसबारे स्मरण गराएपछि तिनले चाँडै सालिग निर्माण गरिदिने वचन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş