तीनधारेमा स्वर सम्राज्ञी अरुणा लामाको 76औँ जन्म जयन्ति पालन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा स्वर सम्राज्ञी अरुणा लामाको 76औँ जन्म जयन्ति पालन गरियो। साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेका वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा सामाजिक दूरीको पालन गर्दै अरुणा लामाको 76औँ जन्म जयन्ति पालन गरियो। उक्त कार्यक्रमको सभाध्यक्ष साहित्य कला संस्थानका सभापति रञ्जन कुमार रसाईली, प्रमुख अतिथिको रूपमा राष्ट्रपति पुरस्कारले सम्मानित वरिष्ठ समाज सेवक हरिप्रसाद छेत्री उपस्थित थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै साहित्य कला संस्थानका सचिव सन्तोष लामाले आजको कार्यक्रमबारे विस्तृत रूपमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş