तीनधारे पैह्रोग्रस्त क्षेत्रको परिभ्रमण गरे विधायक डा. रोहित शर्माले

खरसाङ: खरसाङको विधायक डा. रोहित शर्माले आज तीनधारे महानदी समष्टीको पैह्रोग्रस्त क्षेत्र सिविटार चियाबारीको निरीक्षण गरे। यस अवधि तिनले क्षतिग्रस्त घरहरूको झट्टै सहयोग गर्ने तथा तत्कालै रिलिफको रुपमा धेरैवटा तारपोलिनहरू पनि प्रदान गरेका छन्। खरसाङका विधायक डा. शर्माले तीनधारे महानदी समष्टीको महानदी, घुम्ती कमान, तिरसठ पाखा, सिविटार आदि पहिरो क्षेत्रको पनि आज भ्रमण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *