तीन महिना बन्द भएपछि आजदेखि पर्यटकहरूका लागि खोलियो जलदापाडाको जङ्गल

अलीपुरद्वार,16 सितम्बर (निसं): पर्यटकहरूका लागि डुवर्सको जलदापाडा जङ्गल आजदेखि खोलीदिएको छ। तीन महिनासम्म बन्द भएपछि आजदेखि फेरि पर्यटक साथै घुम्न आउनेहरूका लागि जङ्गल खोलिदिएको छ। जङ्गल खोलिएपछि वाहन सफारी अनि हात्ती सफारीको लागि जलदापाडामा पर्यटकहरूको भिड देखा परेको छ। आज जलदापाडा गेटमा वनकर्मीहरूले विभिन्न ठाउँहरूबाट जङ्गल घुम्न आएका पर्यटकहरूलाई न्यानो स्वागत जनाए। स्मरण रहोस, यस पल्टदेखि जलदापाडामा हात्ती सफारीका लागी हात्तीहरूको संख्या बढाइदिएको छ। यसैगरी, जलदापाडाको हलोङ अनि शालकुमार गेटबाट पनि हात्ती सफारी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom