तोर्षा नदीमा डुबेर निखोज भएकी 2 किशोरीको विशेष टोलीद्वारा खोजी जारी

कुचबिहार : 5 दिन बितिसक्दा पनि तोर्षा नदीमा डुबेर निखोज भएकी 2 जना किशोरीको हालसम्म कुनै पत्तो लागेको छैन। उक्त दुई किशोरीको खोजीको लागि आज प्रशासनको तर्फबाट विशेष टोलीलाई नदीमा उतारेको छ। घटनाक्रमअनुसार गत 7 नोभेम्बरमा कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत टाकागछ कारिशाल इलाकाको तोर्षा नदीमा नुहाउन गएकी 2 जना किशोरी सोनाली दास (12) र ऋत्विका राय (13) नदीमा डुबेर निखोजी भएकी थिइन्। घटनाको दिनदेखि नै निखोज दुई किशोरीको लगातार खोजी अभियान चलाए तापनि कुनै पत्तो नलागेपछि हिजो परिवारका सदस्यहरू लगायत गाउँलेहरूले जिल्ला शासकलाई सहयोगको गुहार लगाएका छन्। यसैले प्रशासनको तर्फबाट आज बिहानैदेखि विशेष टोलीलाई नदीमा उतारेर ती दुई किशोरीको खोजी गरिरहेको बताइएको छ। तथापि, हालसम्म तिनीहरूको कुनै पत्तो लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes