तृणमूल कङ्ग्रेस बुथ नम्बर 39-द्वारा आवश्यकमन्द मानिसहरूलाई भोजन वितरण

सिलगढी : लकडाउनले गर्दा काम बन्द रहेकोले असहाय मानिसहरूलाई भोजनको समस्या उत्पन्न भइरहेको छ। यस समस्याको समाधान गर्नको लागि केही संस्था तथा केही मानिसहरूले आवश्यकमन्दहरूको सहयोगको लागि अघि आएका छन्। यसै क्रममा सिलगढी नगरनिगमको 1 नम्बर वार्ड सूर्यसेन कोलनी तृणमूल कङ्ग्रेसको बुथ नम्बर 39-को तर्फबाट आवश्यकमन्द मानिसहरूको लागि भोजनको व्यवस्था शुरू गरेको छ। तृणमूल कङ्ग्रेसको एक नम्बर वार्ड कमिटीका अध्यक्ष बाचू दत्तले बताएअनुसार कोरोना महामारीको समयमा आवश्यकमन्द मानिसहरूलाई भोजन उपलब्ध गराउनको लागि 39 नम्बर बुथ कमिटीको तर्फबाट आजदेखि भोजन पुर्‍याउने योजना शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş