तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला समतल टाउन ब्लक 2 कमिटी गठन

सिलगढी : तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला समतल टाउन ब्लक 2 कमिटी गठन गरियो। सिलगढीको 13 नम्बर वार्ड कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे घोषणा गरेको हो। यस अवसरमा दार्जिलिङ जिल्ला समतल टाउन ब्लक 2-का सभापति मानिक दे, राज्य कमिटीका सचिव प्रतुल चक्रवर्ती लगायत अन्य उपस्थित थिए। मानिक दे-ले बताएअनुसार दार्जिलिङ जिल्ला समतल टाउन ब्लक 2 कमिटीमा 8 जना सचिव, 5 जना उपाध्यक्ष लगायत अन्य सदस्यहरू सामेल छन्। उक्त कमिटीमा मोठ 47 जना सदस्य छन्। पूर्णाङ्क कमिटी गठन गरिएकोले काम गर्न सजिलो हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO