तृणमूलका 6 जना उम्मेद्वारले स्कुल सञ्चालन कमिटीको चुनाउमा भरे नामङ्कन

बिजनबारी: पुल बिजनबारी खण्डको पुलबजारस्थित राजाराम मोहन राय उच्चतर माध्यमिक विद्यालयमा सञ्चालन कमिटीको चुनाउको निम्ति तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट मोठ 6 जना उम्मेद्वारहरुले नामङ्कन पत्र दाखिला गरेका छन्। उक्त विद्यालय सञ्चालन समितिको चुनाउ आगामी 26 मार्चको दिन सम्पन्न हुने भएको छ। तृणमूल उम्मेद्वारहरुले नामङ्कन पत्र बुझाउन अघि पार्टी समर्थकहरूको साथमा दलीय झण्डा लिएर भोट माग्दै एउटा जुलूस पनि निकाले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *