ट्रकबाट 186 किलो गाँजा पुलिसले गऱ्यो उद्धार  

 


जलपाईगढी (निसं): जलपाईगढी कोतवाली थाना पुलिसले बिहिबार साँझ सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गको तलमा इलाकामा एउटा ट्रकबाट 186 किलोग्राम गाँजा उद्धार गरेको छ।  पुलिस सूत्र अनुसार, तलमा इलाकामा एउटा होटल अघि दुई दिनदेखि एउटा ट्रक राखिएको थियो। उक्त ट्रकबाट गाँजाको गन्ध आइरहेको पुलिसले थाहा पाएपछि ट्रकको छानबिन गर्दा 36  वटा प्याकेटमा गाँजा फेला पाऱ्यो। उद्धार गरेको गांजाको ओजन लगभग 186 किलो रहेको बताइएको छ। यसपछि पुलिसले गाँजा जफत गर्नको साथै ट्रक चालक अनि मालिकको खोजी शुरू गरेको छ।  

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş