ट्रकको धक्काले टोटो चालकको मृत्यु

इस्लामपुर : ट्रकको धक्का लागेर 30 वर्षीय विरेन राय नामक टोटो चालकको मृत्यु भएको छ। उक्त घटना इस्लामपुर शहरको पाल्पा रामपुरमा बिहिबार राति घटेको हो। मृतक चालक इस्लामपुर थाना क्षेत्रको कुन्दन गाउँ निवासी हुन्। पुलिस तथा स्थानीय सूत्रले दिएको जानकारीअनुसार विरेन दिनहुँ झैँ टोटो लिएर गत राति घर फर्किरहेको समय एउटा ट्रकले धक्का दिँदा घटनास्थलमै तिनको मृत्यु भएको हो। घटनाबारे स्थानीय मानिसहरूले पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि इस्लामपुर अस्पतालमा पठाए। पोस्टमार्टमपछि आज शव परिवारको सदस्यहरूलाई सुम्पिदिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes