टर्जम चियाबारीमा सड़क सफाई अभियान

सुकेपोखरी : आरआईडीएफ योजना अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चायत दुईको टर्जम चियाबारीमा निर्माण गरिएको सड़क हाल पोख्रेबोङ नागरीको निम्ति वैकल्पिक सड़क बनेको छ। टर्जम सयपत्री परिवार समाज, कोठी गाउँ त्रिरत्न समाज, पच्पन्न हट्टको दुईवटा समाज साथै स्वभिमान र भवानी स्वनिर्भर दलका सदस्यहरूद्वारा आज उक्त सडकमा सफाई अभियान चलाइयो। सड़कको जीर्ण अवस्थालाई केन्द्र गरेर आगामी दिनमा उक्त सडकको मरमति गर्ने योजना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş