उच्च माध्यमिक परीक्षामा उच्च अङ्क हासिल गरिन् श्रमिकको छोरीले

राजगञ्ज: श्रमिकका छोरा मान्तु कुङ्गारले उच्च माध्यमिक परीक्षामा 467 अङ्क हासिल गरेर परिवारको नाम उच्च पारेको छ। तिनी भविष्यमा नर्स बन्न चाहन्छिन्। मान्तु कुङ्गारको बाबु फ्याक्ट्रीमा श्रमिकको रूपमा काम गर्दछन्। आर्थिक अवस्था कमजोर रहेकोले मान्तुको नर्स बन्ने सपना कसरी पुरा गर्न सकिन्छ भन्ने विषयलाई लिएर तिनको परिवारका सदस्यहरू चिन्तित छन्।  मान्तु जलपाईगढी संलग्न सदर ब्लकको बेलाकोवा ग्राम पञ्चायत अन्तर्गत खालपाडा इलाका निवासी गोविन्द कुङ्गारकी छोरी हुन्। मान्तु मुदिपाडा एनएन हाई स्कुलकी छात्रा हुन्। तिनले 500 अङ्कमा 467 अङ्क हासिल गरेकी छन्। गोविन्द कुङ्गारको परिवारमा 2 वटा छोरी, स्वास्नी र वृद्धा आमा छिन्। तिनी एउटा केक फ्याक्ट्रीमा श्रमिकको रूपमा काम गर्छन्। तिनको ठुलो छोरी युनिभर्सिटीमा पढ्छिन्। मान्तु कुङ्गारले बताएअनुसार परीक्षामा राम्रो अङ्क हासिल गरेकोमा निक्कै खुसी छु। मेरो उक्त सफलतामा स्कुलका शिक्षकहरू, परिवारका सदस्यहरू लगायत ट्युशनका शिक्षकहरूको योगदान रहेको छ। मेरो नर्स बन्ने सपना छ। बाबुले निक्कै कष्टको साथमा आफूहरूको पढाइ तथा परिवार चलाइरहेका छन्। यदि सरकारी रूपमा नर्स पढ्ने अवसर पाए मेरो सपना पुरा हुनेछ। किनभने निजी क्षेत्रबाट नर्सको पढाई गर्ने आफूहरूको क्षमता छैन। यसैले सरकारी तथा कुनै निजी संस्थाले सहयोग गरे मेरो सपना पुरा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibom Built with ❤︎ by appycodes