अप अम्बेडकर नगर एक्सप्रेस ट्रेनबाट धेरै संख्यामा कछुवा उद्धार

अलीपुरद्वार, 14 सितम्बर (निसं): अलीपुरद्वार जंक्शन रेलवे स्टेशनमा अप अम्बेडकर नगर एक्सप्रेस ट्रेनमा अभियान चलाएर धेरै संख्यामा कछुवाहरू उद्धार गरेको छ। गोप्य सूत्रको आधारमा अलीपुरद्वार जंक्शनमा आरपीएफ जवानहरूले ट्रेनको स्लीपर कोचमा अभियान चलायो अनि बोरामा हालेको 30 वटा कछुवा उद्धार गरेको छ। अन्य यात्रीहरूसित सोधखोज गरेपछि थाहा लागे अनुसार उक्त बोरा उत्तर प्रदेशको एउटा स्टेशनबाट असम लगिरहेको थियो। तथापि, उक्त घटनामा कसैलाई पनि पक्राउ नगरेको बताइएको छ। आरपीएफ-ले कछुवाहरू उद्धार गरेपछि बक्सा वन विभागलाई सुम्पिदिएको छ। सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom