अप्पर सोनादा दोरङ्गा हट्टामा गाउँलेहरूद्वारा सेनिटाइज

सोनादा : अप्पर सोनादा दोरङ्गा हट्टा भाई समाजले वर्तमान कोरोना महामारीलाई ध्यानमा राखेर गाउँ समाजमा जनचेतना मुलक कार्यक्रमको आयोजना गर्यो। समाजका सदस्यहरूबाट आर्थिक सङ्कलन गरेर आफैहरूले तयार गरेको सेनेटाइजर अप्पर सोनादा दोरङ्गा हट्टाको होम क्वारेन्टाइन परिसर लगायत गाउँ-घरमा छर्कियो। गाउँ घरमा पनि समाजिक दूरी अप्नाउनु पर्ने साथै मास्क लगाएर हिँडडुल गर्ने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *