उषाकिरण सत्यदर्शीद्वारा अनुवादित कृति ‘भारतीय बाल कथाहरू’-को लोकार्पण

खरसाङ (निसं): खरसाङकी नारी स्रष्टा एवम् समाचारवाचिका उषाकिरण सत्यदर्शीद्वारा अनुवाद गरिएको कृति भारतीय बाल कथाहरूआकाशवाणी खरसाङमा लोकार्पण गरियो। उक्त कृति लोकार्पणको कार्यक्रम प्रज्ञा साझा मञ्च अनि आकाशवाणी खरसाङको संयोजकत्वमा सम्पन्न भयो। कार्यक्रममा प्रज्ञा साझा मञ्चका पदाधिकारीहरू एवम् सदस्यहरू उपस्थित थिए। प्रज्ञा साझा मञ्चका अध्यक्ष रमेश थापाको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक प्रमुख पारसचन्द्र आले तथा विशिष्ट अतिथिहरूमा वरिष्ठ समाजसेवी टीटी लामा, पण्डित तुलसी अधिकारी, वरिष्ठ समाजसेवी सूर्यनारायण प्रधान लगायत प्रज्ञा साझा मञ्चका प्रितम छेत्री, ऋषि राई, सुदर्शन अम्बटे,’ उमेद गोलेसिल्वेष्टर लेप्चा, मीना राई लामाद्वारिका छेत्री साथै आकाशवाणी खरसाङका कर्मचारीवृन्द लेखनाथ राई, राजीव सुब्बा ,मिंगमा लामा, सर्मिष्ठा सिंह उपस्थित थिए।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले भने, उषाकिरण सत्यदर्शी एकजना सचेत साहित्यकार हुन् अनि तिनको कविता र नाटकको पुस्तक अगावै पढिसकेकोले यति भन्न सकिन्छ तिनले समाजमुखी विषय वस्तुलाई नजिकबाट नियालेर आफ्ना लेख, रचनाहरूमा प्रस्तुत गर्छिन्।  तिनको अनुदित बाल कथाले भारतेली नेपाली बाल साहित्यमा एउटा थप उपलब्धि प्रदान गरेकोमा हार्दिक आभार प्रकट गर्दै तिनका लेखनीले निरन्तरता दिइरहुन भन्दै पारसचन्द्र आलेले प्रेरणा र प्रोत्साहन दिए। यस अवसरमा खरसाङका साहित्यकार ऋषि राईले उषाकिरण सत्यदर्शी भारतेली नेपाली साहित्यमा परिचित नाम हुन् भन्दै तिनको अनुदित कृतिको लागि तिनलाई बधाई पनि दिए। कार्यक्रमको अध्यक्ष प्रज्ञा साझा मञ्जका सभापति रमेश थापाले उषाकिरण सत्यदर्शी साहित्य, समाज अनि विविध कलामा मनोयोग दिएर प्रगति पथमा अग्रसर हुने नारी हुन् भनी बताए। नेपालीबाहेक हिन्दी भाषामा राम्रा ज्ञान भएको हुनाले आज हिन्दी र अन्य भाषामा प्रकाशित भएको कथाहरुलाई नेपाली भाषामा अनुवाद गर्न सफल रहेको कारण तिनको यो कृति प्रकाशित भएको छ भनी थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes