उत्तरबंग मेडिकलमा थ्रेट कल्चरको आरोप लगाउँदै प्रिन्सिपल कार्यालय अघि धरनामा कर्मचारी

सिलगढी, 9 सितम्बर (निसं): उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा थ्रेट कल्चरको आरोपमा एकजना कर्मचारी प्रिन्सिपल कार्यालय अघि विरोध प्रदर्शनमा बसेका छन्। प्रदर्शन गरिरहेका कर्मचारीले आरोप लगाए अनुसार मेडिकल कलेजका तीन-चार जना व्यक्तिले विभिन्न तरिकाले कर्मचारूहरूलाई थ्रेट दिइरहेका छन्। यसबारे पहिला पनि प्रिन्सिपललाई अभियोग दर्ता गरेको तर कुनै फाइदा नभएको तिनको भनाई रहेको छ। सबै कर्मचारीहरू उक्त प्रदर्शनमा बस्ने कर्मचारीको साथमा रहेको छ। ती कर्मचारीहरूले भने, कर्मचारीहरूमाथि थ्रेट कल्चरलाई तत्कालै नरोके, आगामी दिनमा वृहद आन्दोलन गर्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom