उत्तरेर दिशारी संस्था-द्वारा ब्लड ग्रुप जाँच शिविरको आयोजना

सिलगढी : सिलगढी उत्तरेर दिशारी संस्थाको पहलमा सिलगढीको 7 नम्बर वार्डको खालपाडामा ब्लड ग्रुप जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 3 सयभन्दा अधिक महिलाहरूले ब्लक ग्रुपको जाँच गराए भने संस्थाद्वारा तिनीहरूलाई आवश्यकीय सामग्री पनि प्रदान गरियो। यस अवसरमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्त, डा. कल्याण खाँ, डा. अनिर्वाण राय लगायत 7 नम्बर वार्डका पूर्व काउन्सिलर एवम् संस्थाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *